सचिवको बारेमा
सचिव दुर्लभ कुमार पुन मगर
✉ durlabhpun@gmail.com, durlabhpun@yahoo.com | 📞 ००९७७-९८५७०७२११३
सुदुर पश्चिम नेपालमा जन्मी, हुर्की विद्यालय स्तरीय शिक्षा लिएको । नेपालगञ्ज र काठमाडौंमा उच्च शिक्षा । गाउँ फर्केर ४ वर्ष अध्यापन पेशा गरेको । माओवादी पार्टी राजनीतिमा ५ वर्ष भूमिगत समेत बसी १७ वर्ष सहभागी भएको । ६ वर्षका लागि कानून व्यवसाय पनि गरेको । विभिन्न सामाजिक सेवा र संघसंस्थामा संलग्न रहेको ।
व्यक्तिगत विवरण
- जन्ममिति: २०३२।१२।०७
- बाबुको नाम: बल बहादुर पुन मगर
- वैवाहिक स्थिति: विवाहित
- भाषा: नेपाली, हिन्दी, अँग्रेजी, थारू, मगर खाम
- राष्ट्रियता: नेपाली
शिक्षा
- नेपाल ल क्याम्पस, त्रिभुवन विश्वविद्यालय, प्रदर्शनीमार्ग, काठमाडौं
कानून स्नातकोत्तर (एलएल.एम.) | २०७६ जेठ ३ - विश्वविद्यालय क्याम्पस, त्रिभुवन विश्वविद्यालय, काठमाडौं
राजनीतिशास्त्र स्नातकोत्तर (एम.ए.) | २०७१ जेठ २१ - नेपाल ल क्याम्पस, त्रिभुवन विश्वविद्यालय, प्रदर्शनीमार्ग, काठमाडौं
कानून स्नातक (बि.एल.) | २०५७ मंसिर २९ - महेन्द्र बहुमुखी क्याम्पस, त्रिभुवन विश्वविद्यालय, नेपालगञ्ज, बाँके
कानून प्रमाणपत्र तह (आइ.एल) | २०५१ माघ २६ - वीरेन्द्र विद्या मन्दिर, टीकापुर, कैलाली
प्रवेशिका (एस.एल.सि.) | २०४९ जेठ ३२
राजनीतिक अनुभव
- पार्टी सदस्य | नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
टीकापुर, कैलाली | २०५६ मंसिर ८ - एरिया समिति सदस्य | नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
एरिया नं. ३, कैलाली जिल्ला | २०५८ भाद्र १५ - जिल्ला समिति सदस्य | नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
कैलाली र डोटी जिल्ला समिति | २०५९ माघ २ - क्षेत्रीय ब्युरो सदस्य | नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
सेती-महाकाली क्षेत्रीय ब्युरो (सुदुर पश्चिम नेपाल) | २०६१ मंसिर १२ - सचिव | मगर राष्ट्रिय मुक्ति मोर्चा, नेपाल
कुपण्डोल, ललितपुर | २०६३ साउन १ - कार्यालय सचिव | एकिकृत ने.क.पा.(माओवादी) को अन्तर्राष्ट्रिय विभाग
पेरिसडाँडा, कोटेश्वर, काठमाडौं | २०६६ पुष १५ - कार्यालय कर्मचारी | नेपाल कम्युनिष्ट पार्टी-माओवादीको केन्द्रीय कार्यालय
बुद्धनगर, काठमाडौं | २०६९ असार २ - केन्द्रीय समिति सदस्य | नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
कोटेश्वर, काठमाडौं | २०७३ जेठ ६ देखि २०७५ जेठ ३ सम्म - महासचिव | मगर राष्ट्रिय मुक्ति मोर्चा, नेपाल
कोटेश्वर, काठमाडौं | २०७३ साउन ३१ देखि २०७५ साउन २५ सम्म
कानून व्यवसाय अनुभव
- पार्षद | कार्यकारी समिति | ललितपुर बार एशोसियशन
प्रमाणपत्र सं. १३९४६ | २०७४ भाद्र २४ - अधिवक्ता | नेपाल बार काउन्सिल | सदस्य, ललितपुर बार एशोसिएशन
प्रमाणपत्र सं. १३९४६ | २०६९ असार २२ - अभिवक्ता | नेपाल बार काउन्सिल
प्रमाणपत्र सं. ९३९९ | २०५३ जेठ २०
पत्रकारिता अनुभव
- सम्पादक | सेम आवाज दैनिक | धनगढी, कैलाली
२०६३ पुषदेखि २०६४ असारसम्म - निर्देशक | जनदिशा प्रेस | नेपालगञ्ज, बाँके
२०६४ - २०६५ - सम्पादक | कम्युनिष्ट आउटलुक साप्ताहिक | काठमाडौं
२०६८-२०६९ - प्रधान सम्पादक | मगरात मासिक | बुटवल, रूपन्देही
२०७१-२०७२
अध्यापन अनुभव
- शिक्षक | सरस्वती मा.वि. (सार्वजनिक विद्यालय) | बनगाउँ, कैलाली
२०५५ फागुन १ - २०५९ बैशाख ३० - प्रशिक्षक | पार्टी स्कुल विभाग | नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
२०६० - २०६२
प्रशासनिक सेवा अनुभव
- स्वकीय उप-सचिव | महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय | सिंहदरबार, काठमाडौं
२०६८ साउन १६ - २०६८ भाद्र १७
सामाजिक गतिविधि
- उपाध्यक्षः सांग्रिला क्लब, टीकापुर, कैलाली
२०५५-२०५७ - सचिवः नेपाल-चीन जनमैत्री समाज, काठमाडौं
२०६८ चैत्र ७ - २०७३ भाद्र २८ - उपाध्यक्ष : सामाजिक रूपान्तरणका लागि सहकार्य, ललितपुर, नेपाल
२०७२ कार्तिक १६ - २०७४ कार्तिक १५ - सदस्यः विद्यालय व्यवस्थापन समिति, ज्ञानोदय मा.वि., पुरानो कालीमाटी, बाफल, काठमाडौं
२०७१ फागुन १८ - २०७३ असार १५
चीन भ्रमण
- २०६७ असार १५ - २५ : शाअन्शी प्रदेश (सिआन, येनान), हुनान प्रदेश (चाङ्शा, शाओशान) र बेइजिङ
चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा गएको एकीकृत ने.क.पा.(माओवादी)को भ्रमणदलको सदस्यको रूपमा । - २०६८ माघ २१-२६ : बेइजिङ, सिचुवान प्रदेश(छेङ्दु)
बेइजिङ टेण्डा कम्पनीको मैत्रीपूर्ण निमन्त्रणामा ।
माननीय सभामुख
माननीय उप-सभामुख
सचिव