प्रमाणिकरण भएका बिधेयक

 

क्र.स. शिर्षक प्रदेश सभाबाट पारित मिति विधेयक प्रमाणिकरण मिति
प्रदेश नं. ५ प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, २०७४ २०७४।१२।०८ २०७४।१२।१९
प्रदेश नं. ५, प्रदेश सरकारको आर्थिक बर्ष २०७४।०७५ को सेवा र कार्यहरुको लागि प्रदेश संचित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५।०१।०३ २०७५।०१।०६
प्रदेश नं. ५ का सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५।०१।२१ २०७५।०१।३१
प्रदेश नं. ५ अन्तर्गतका गाउँ सभा र नगरसभाको कानून निर्माण प्रक्रियाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५।०१।२५ २०७५।०१।३१
प्रदेश नम्बर ५, प्रदेश अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५।०२।१६ २०७५।०२।२८
प्रदेश नम्बर ५, प्रदेश वित्त व्यवस्थापन विधेयक, २०७५ २०७५।०२।३० २०७५।०२।३१
प्रदेशको कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५।०२।३० २०७५।०२।३१
प्रदेश नं. ५, प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक (प्रदेश नं. ५, प्रदेश आर्थिक विधेयक, २०७५) २०७५।०३।१४ २०७५।०३।२६
आर्थिक वर्ष २०७५।७६ को सेवा र कार्यहरुको लागि प्रदेश नं. ५ प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक (प्रदेश नं. ५ प्रदेश विनियोजन विधेयक, २०७५) २०७५।०३।२० २०७५।०३।२६
१० प्रदेश नं. ५ प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५।०४।१४ २०७५।०४।२२
११ प्रदेश नं. ५ प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५।०४।१४ २०७५।०४।२२
१२ मुख्य न्यायाधिवक्ताको काम, कर्तब्य र अधिकार तथा सेवाका अन्य शर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५।०४।२० २०७५।०४।२८
१३ प्रदेश नं. ५ प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५।०४।१४ २०७५।०४।२८
१४ प्रदेश नं. ५ अन्तर्गतका गाउँसभा र नगरसभाको कानून निर्माण प्रक्रिया सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७५।०४।२० २०७५।०४।३१
१५ प्रदेश नं. ५ अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन‚ २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७५।०४।२० २०७५।०४।३१
१६ प्रदेश नं. ५, प्रशासकीय कार्यविधि (नियमित गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५।०९।०९ २०७५।०९।१९
१७ प्रदेश नं. ५, जाँचबुझ आयोगको गठन तथा काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५।११।२६ २०७५।१२।१०
१८ प्रदेश नं. ५, दाना पदार्थको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५।११।२६ २०७५।१२।१२
१९ प्रदेश नं. ५, भवन निर्माण कार्यलाई व्यवस्थित एवं नियमित गर्ने सम्बन्धमा बनेको विधेयक २०७५।११।२६ २०७५।१२।१४
२० प्रदेश नं. ५, प्रदेश आकस्मिक कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५।१२।१० २०७६।०१।०८
२१ प्रदेश नं. ५, बीउ बिजन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५।१२।१० २०७६।०१।०८
२२ प्रदेश नं. ५, अन्तर प्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५।१२।२७ २०७६।०१।१९
२३ प्रदेश नं. ५, प्रदेश प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५।१२।२६ २०७६।०१।१९
२४ प्रदेश नं. ५, पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५।१२।२७ २०७६।०१।२३
२५ प्रदेश नं. ५, प्रदेश पशु बधशाला तथा मासु जाँच गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५।१२।२७ २०७६।०१।२३
२६ प्रदेश नं. ५, मल व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५।१२।२७ २०७६।०१।२३
२७ प्रदेश नं. ५, खानी अन्वेषण र व्यवस्थापन सम्बन्धी बनेको विधेयक २०७५।१२।२५ २०७६।०१।२४
२८ प्रदेश नं. ५, तथ्याङ्क सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५।१२।२५ २०७६।०१।२४
२९ प्रदेश नं. ५, जिल्ला सभा तथा जिल्ला समन्वय समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६।०१।०८ २०७६।०१।२४
३० प्रदेश नं. ५, संघ संस्थाहरुको दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६।०१।१५ २०७६।०१।२४
३१ प्रदेश नं. ५, प्रदेश पर्यटन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७६।०१।०९ २०७६।०१।२४
३२ प्रदेश नं. ५, प्रदेश स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति गर्न बनेको विधेयक २०७६।०१।०८ २०७६।०२।१४
३३ गाउँ सभा/नगर सभाको कार्य सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६।०१।२२ २०७६।०२।१४
३४ प्रदेश नं. ५, खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६।०१।१९ २०७६।०२।१४
३५ प्रदेश नं. ५, सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५।१२।२६ २०७६।०२।१४
३६ प्रदेश नं. ५ बालबालिकाको हक अधिकार संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६।०१।१९ २०७६।०२।२१
३७ प्रदेश लोक सेवा आयोगको गठन, काम, कर्तब्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६।०१।२२ २०७६।०२।२१
३८ प्रदेश नं. ५, औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५।१२।२४ २०७६।०२।२१
३९ प्रदेश नं. ५, प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७६।०३।०९ २०७६।०३।१२
४० आर्थिक बर्ष २०७६/७७ को सेवा र कार्यहरुको लागि प्रदेश नं. ५ प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६।०३।०९ २०७६।०३।१२
४१ प्रदेश नं. ५, प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६।०४।२४ २०७६।०५।०४
४२ प्राईभेट फर्म दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६।०४।२४ २०७६।०५।०४
४३ साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६।०५।१८ २०७६।०६।०१
४४ प्रदेशको अभिलेख संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६।०४।२१ २०७६।०६।०१
४५ सडक सवारी, यातायात तथा परिवहन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६।०४।२१ २०७६।०६।०१
४६ प्रदेश नं. ५ अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७६।०५।२२ २०७६।०६।०१
४७ प्रदेश नं. ५, सूचना तथा संचार प्रविधि प्रतिष्ठानको स्थापना तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६।०५।२३ २०७६।०६।०१
४८ प्रदेश नं. ५ प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी एन, २०७५ लाई संसोधन गर्न बनेको विधेयक २०७६।०६।०२ २०७६।०६।०५
४९ शुसाशनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६।११।१८ २०७६।१२।१४
५० केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक,२०७७ २०७७।०२।१४ २०७७।०२।१५
५१ लोक सेवा आयोगका पदाधिकारीको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०७६ २०७७।०२।१४ २०७७।०२।२९
५२ वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७।०२।१७ २०७७।०३।१६
५३ सडक निर्माण, मर्मत-संभार तथा विस्तार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७।०२।३२ २०७७।०३।१६
५४ स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०७७।०३।२२ २०७७।०३।२४
५५ आर्थिक वर्ष २०७७|७८ को सेवा र कार्यको लागि प्रदेश नं. ५, प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७।०३।१५ २०७७।०४।०१
५६ प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७७।०३।१६ २०७७।०४।०१

 

 माननीय सभामुख

पूर्ण बहादुर घर्ती

माननीय सभामुख

थप जानकारी

 माननीय उप-सभामुख

कृष्णी थारु

माननीय उप-सभामुख

थप जानकारी

 सचिव

दुर्लभ कुमार पुन मगर

सचिव

थप जानकारी