माननीय उप-सभामुख

कृष्णी थारु 

ब्यक्तिगत विवरण
कृष्णी थारु
मा. उपसभामुख
प्रदेश नं. ५ बुटवल
ठेगाना राजापुर नगरपालिका वडा नं. ४,बर्दिया
मोबाईल नं. ९८४८२७१३५३/९८०४६२९७७९
ईमेल Krishna.tharu32@gmail.com

जन्ममिति        वि.सं. २०३२ साल साउन ०१ गाते
श्रीमान             कृष्ण थारु
बुवा                 बाजु थारु
आमा               दख्मानी थारु
सन्तान            १ छोरा,१ छोरि
शिक्षा               कक्षा ८ पास गारि अध्ययनरत

सामाजिक क्षेत्रको अनुभब
 २०५८ सालमा गेरुवा ग्रामिण जागरण संधमा अगुवा कमैया अभियान कर्मीको रुपमा कार्य
 कमैया मुक्तिको अभियानमा २०५७ साल देखि
 कमैया मुक्ति पश्चात पुनर्स्थापनाका लागी कमैया मुक्त समाज गाउ ,जिल्ला हुदै केन्द्रिय सदस्य
 वि.सं. २०६३ साल देखि मुक्त कमैया पुनर्स्थापनाको कार्यान्वयन समिति बर्दियाको सदस्य
 वि.सं. २०६४ साल देखि कमैया महिलाको अधिकार का लागी जिल्लाका माहिला लाई संगठित गरी गठन
 वि.सं. २०६४ देखि कमैया महिला जागरण समाज नेपालको केन्द्रिय अध्यक्ष
 विभिन्न चरणमा नेतृत्व विकास, मानब अधिकारमुखि पद्दती र विकास का अवधारणा सम्बन्धी तालिम
 जिल्ला बालकल्याण समितिको सदस्य भई कार्य गरेको

प्रशिक्षण
 महिला,मानव अधिकार र अधिकार मा आधारित विकासका विषयमा जिल्ला,केन्द्र र अन्तराष्ट्रिय स्तरको प्रशिक्षण
 समाबेशी, सहभागिता लगायतका विषयमा विभिन्न तहका तालिम
 एक बर्ष नेतृत्व विकास तालिम
राजनिति

 माननीय सभामुख

पूर्ण बहादुर घर्ती

माननीय सभामुख

थप जानकारी

 माननीय उप-सभामुख

कृष्णी थारु

माननीय उप-सभामुख

थप जानकारी

 सचिव

दुर्लभ कुमार पुन मगर

सचिव

थप जानकारी